काठमाडौं– ऊर्जामन्त्री कुलमान घिसिङको उज्यालो नेपाल पार्टीकी केन्द्रीय सदस्य विद्या श्रेष्ठले राजीनामा दिने घोषणा गरेकी छन् । उनले सामाजिक सञ्जालमार्फत आजदेखि पार्टीको केन्द्रीय सदस्य पद त्यागेको स्पष्ट पारेकी हुन्। श्रेष्ठले लेखेकी छन्, म आजदेखि उज्यालो नेपाल पार्टीको केन्द्रीय सदस्यबाट राजीनामाको घोषणा गर्दछु । अरु अभियन्ता साथीहरू के गर्नुहुन्छ ? मेरो नैतिकताले दिएन ।’ हेटौँडा उपमहानगरपालिका […]