सरकारलाई असंवैधानिक भन्नेलाई गृहमन्त्रीको जवाफ : हेक्का रहोस्, क्रान्तिपछि बनेको सरकार हो

२९ असोज, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान सरकार क्रान्तिपछि बनेको सरकार भएको ख्याल गर्न भनेका छन् । गृह मन्त्रालय परिसरकारमा पत्रकारहरूसँग कुरा गर्दै उनले सरकारलाई असंवैधानिक भन्ने अधिकार कसैलाई नरहेको बताए । सरकारलाई असंवैधानिक भन्नेहरूलाई गृहमन्त्रीको …