किन हुँदैन ए डिभिजन लिग ? दोषी को ?

१९ कात्तिक, काठमाडौं । नेपालमा विभिन्न खेलका खेल संघहरू छन् । हरेक संघले वार्षिक रुपमा राष्ट्रिय खेल प्रतियोगिता आयोजना गर्ने, लेखा परिक्षण गर्नुपर्ने, खेलाडीलाई प्रशिक्षण गराउने, अन्तर्राष्ट्रिय सहभागिता जनाउनुपर्ने सामान्य नियम हुन् । यही कामकै लागि …