मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१५ हेल्दुवारीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । भद्रपुरबाट इँटाभट्टातर्फ जाँदै गरेको प्रदेश १–०१–०१३ प ३३३६ नम्बरको मोटरसाइकल सडक किनारमा रोकिराखेको ट्याक्टरमा ठोक्किएकाे प्रहरीले जानकारी दिएकाे छ । प्रहरीका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकल चालक स्थानीय ३८ वर्षीय विनोद राउतको बिर्तामोडस्थित बीएन्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको […]