काठमाडौँ महानगरमा ट्वाइलेटजन्य फोहोर प्रशोधन गर्न नमुना ट्रिटमेन्ट प्लान्टको स्थापना

काठमाडौँ । काठमाडौँ महानगरपालिकाको केन्द्रीय कार्यालयका शौचालयबाट उत्पादन हुने फोहोर पानी प्रशोधन गर्न ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको छ । दैनिक ५ हजार लिटर प्रशोधन क्षमताको ट्रिटमेन्ट प्लान्ट स्थापना गरिएको महानगरको वातावरण व्यवस्थापन विभागले जनाएको छ ।   विभागका अनुसार यो नमुना योजनाको रूपमा सञ्चालनमा ल्याइएको हो । बिजुलीबाट चल्ने यो प्रणालीमा एरोबिक र एनएरोबिक दुवै विधिबाट […]