कांग्रेस विवादको सकसपूर्ण बैठान, डेढ महिनामा महाधिवेशन गर्न कति सहज ?
१५ मंसिर, काठमाडौं । महाधिवेशन चुनावअघि वा पछि भन्नेमा डेढ महिनादेखि अल्झिरहेको नेपाली कांग्रेस महाधिवेशनको मिति तोक्दै चर्किएको विवादलाई सकसपूर्ण रूपमा बैठान गरेको छ । कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पेस गरेको पुस २६ देखि २८ …