बैतडी – बैतडीमा जन्ती बोकेको बस दुर्घटना भएको छ। पुर्चौडी नगरपालिका–७ को भौनीबाट बेहुली लिएर फर्किंदै गरेको जन्ती बस बढ्गाउँ मोडमा दुर्घटनामा पर्दा कम्तीमा ८ जनाको ज्यान गएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीका अनुसार सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस सडकबाट करिब दुई सय मिटर तल खसेको हो । प्रहरी […]