जेन-जी शहीदको सम्झनामा दीप प्रज्वलन

काठमाडौं– गत २३ र २४ भदौमा भएको जेन-जीहरूको प्रदर्शनका क्रममा शहीद भएकाहरूको सम्झनामा दीप प्रज्वलन गरिएको छ ।  शहीद दिवसका अवसरमा शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवन अगाडि शहीदहरूको सम्झनामा शहीद परिवार, घाइते परिवार लगायत युवाहरूले दीप प्रज्वलन गरेका थिए ।  जेन-जी आन्दोलनका क्रममा संसद् भवन आसपासका क्षेत्रमा धेरै युवाहरू शहीद भएका थिए ।  दीप प्रज्वलनमा […]