प्रधानमन्त्रीको सम्बोधनबारे के भन्छन् राष्ट्रिय सभाका सांसद ?

१९ माघ, काठमाडौं । राष्ट्रिय सभाका सांसदहरूले प्रधानमन्त्री सुशीला कार्कीको राष्ट्रिय सभाको सम्बोधनलाई लिएर मिश्रित प्रतिक्रिया दिएका छन् । उनीहरूले प्रधानमन्त्रीको सम्बोधनमा कुनै ठोस कुराकानी नआएको बताए । प्रधानमन्त्रीले आफ्नो कार्यकालको संकटपूर्ण अवस्था, निर्वाचन व्यवस्थापनका विषयमा …