६ अंकले बढ्यो नेप्से‚ कति भयो कारोबार?

काठमाडौँ। साताको चौथो कारोबार दिन आज (बुधबार) नेप्से ५.७० अंकले बढेको छ। ०.२१ प्रतिशतले बढेको नेप्से २६२५.७० विन्दुमा पुगेको छ। साथै सेन्सिटिभ इन्डेक्स पनि १.१८ अंकले बढेर ४५१.८६ विन्दुमा रोकिएको छ। आइतबार १२.५० अंकले घटेको नेप्से सोमबार ६.७४ अंकले बढेको थियो। मंगलबार पनि नेप्से १८.३७ अंकले बढेको थियो। आज ३३२ कम्पनीको ५८ हजार ९६ पटकको […]