‘अब एमालेमा विद्या भण्डारीको सम्भावना कम देख्छु’

४ पुस, काठमाडौं । पूर्वप्रधानमन्त्री केपी शर्मा ओली ११औं महाधिवेशनबाट शानदार मतका साथ तेस्रो कार्यकालका लागि पार्टीको अध्यक्षमा निर्वाचित भएका छन् । पार्टीभित्र आन्तरिक लोकतन्त्रको अभ्यास हुन नदिएको आरोप खेप्दै आएका उनी अध्यक्षमा ह्याट्रिक गर्दै …