गड्यौलाकाे मल बेचेर २५ लाखसम्म आम्दानी

दाङ–  तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक २२ देखि २५ लाख रुपैयाँ‍सम्म आम्दानी गर्दै आएका छन् । उनी गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल भएका हुन्  । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी  स्वैच्छिक अवकाश लिएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित भएका छन् ।  विसं २०७९ […]