काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले निर्वाचनअघि नै राजा, राजनीतिक दल र नवयुवा पुस्ता लगायत सरोकारवालाहरु सबैले नयाँ समझदारी गर्न आग्रह गर्नुभएको छ । झापाको बिर्तामोडमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले यस्तो आह्वान गर्नुभएको हो । उहाँले अहिलेको व्यवस्थाले देश माथि जान नसक्ने जिकिर गर्नुभयो । उहाँले देश जोगाउने हो भने राजा, राजनीतिक […]