इजरायली सेनाकाे आक्रमणमा परी गाजामा ३ जना प्यालेस्टाइनीको मृत्यु

एजेन्सी । इजरायली सेनाकाे आक्रमणमा परी दक्षिणी गाजामा १५ वर्षीय किशोरसहित ३ प्यालेस्टाइनीको मृत्यु भएको छ। प्यालेस्टाइनी चिकित्सा स्रोतले खान युनिसको दक्षिणमा पर्ने जोरात अल–लुत क्षेत्रमा इजरायली आक्रमणबाट १५ वर्षीय अला अल–दिन असराफको ज्यान गएको जनाएकाे हाे । त्यसैगरी रफाहको उत्तर–पश्चिम क्षेत्रमा इजरायली सेनाको आक्रमणमा फादी सलाहको मृत्यु भएको छ। उनको शवलाई खान युनिसको नासेर […]