मेडिकेड र फुड स्ट्याम्प लिनेलाई विदेशमा रकम पठाउन प्रतिबन्ध लगाउने अमेरिकी ट्रेजरी सेक्रेटरीको चेतावनी

अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेंटले मेडिकेड, फुड स्ट्याम्प लगायतका सरकारी सहायता प्राप्त गर्ने व्यक्तिहरूलाई विदेशमा पैसा पठाउन प्रतिबन्ध लगाउने चेतावनी दिएका छन्। मेडिकेड, फुडस्ट्याम्प् लगायतका सरकारी सहायता वा अन्य सरकारी लाभ प्राप्त गर्ने व्यक्तिले विदेशमा पैसा पठाउन नसक्ने नियम लागु गर्न लागेको एक अन्तरवार्तामा उनले चेतावनी दिएका हुन् । उनका अनुशार विदेशमा पैसा पठाउन चाहने […]