टासीलाई समानुपातिकबाट हटाएर रास्वपाले बनायो हुम्लाको उमेदवार

हुम्लाकी टासी ल्हान्जोमलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले हुम्लाबाट उम्मेदवार बनाएको छ ।