धरानमा पार्किङ गरिएका ६ बसमा आगलागी, ३ जलेर नष्ट

२७ फागुन, विराटनगर । सुनसरीको धरानमा पार्किङमा राखिएका ६ वटा  बसमा आगलागी भएको छ । मंगलबार राति धरान उपमहानगरपालिका–८ स्थित अटल ग्यारेजमा पार्किङ गरिएका ६ वटा बसमा आगलागी भएको हो । आगलागी हुँदा तीनवटा बस जलेर …