१४ चैत्र काठमाडौं । अमेरिकी प्रतिनिधिसभाका रिपब्लिकनहरूले दुवै सदनको साझा सहमतिमा बनेको द्वि–दलीय सम्झौतालाई अस्वीकार गरिदिएपछि ‘डिपार्टमेन्ट अफ होमल्यान्ड सेक्युरिटी’ (डीएचएस) को आंशिक ‘सटडाउन’ अझै लम्बिने भएको छ ।
सिनेटले अध्यागमन निकायहरूको बजेट कटौती गरेर अन्य …