राष्ट्रपतिको कार्यालयले मन्त्रिपरिषद्को कार्यविभाजनमा हेरफेर गरिएको सम्बन्धी विज्ञप्ति सार्वजनिक गरेको छ। नयाँ व्यवस्थाअनुसार प्रधानमन्त्री बालेन्द्र शाह ले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय आफ्नै जिम्मामा राखेका छन्। राष्ट्रपति रामचन्द्र पौडेल ले नेपालको संविधानको धारा ७६ को उपधारा (९) बमोजिम प्रधानमन्त्रीको सिफारिसमा मन्त्रिपरिषद्को कार्यविभाजन हेरफेर गरेका हुन्। यस निर्णयसँगै यसअघि श्रम मन्त्रालय सम्हाल्दै आएका दीपक साहलाई […]