आईसीसी महिला च्यालेन्ज ट्रफीमा सहभागी हुन नेपाली टाेली रुवान्डा प्रस्थान

नेपाली महिला क्रिकेट टोली रुवान्डामा आयोजना हुन लागेको आइसिसी महिला च्यालेन्ज ट्रफिमा सहभागिता जनाउन आज त्यसतर्फ प्रस्थान गरेको छ ।