विवाद बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गरिंदै, सुरक्षा व्यवस्था कडा

१४ जेठ, कैलाली । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले मेयर सुशीला शाहीसँगको विवाद बीच लम्कीचुहा प्रादेशिक अस्पताल उद्घाटन गर्ने कार्यक्रम राखेपछि वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ । मुख्यमन्त्री शाह आज बिहान अस्पताल उदघाटन गर्न …