युक्रेनमा चुलिंदै ऊर्जा संकट, किन ?

युक्रेनले यसवर्षको मध्यसम्ममा आफ्ना भण्डारहरूमा मात्र करिब ७ अर्ब घनमिटर (बीसीएम) ग्यास सञ्चित गर्न सकेको छ । जाडोयाम कटाउनका लागि कम्तीमा १३.२ बीसीएम ग्यास आवश्यक पर्ने देखिन्छ । रूसी समाचार संस्था टासले युक्रेनी ऊर्जा मन्त्रालयको तथ्याङ्कलाई …