पहिलो हाफमा अर्जेन्टिना एक गोलले पछि

२३ असार, काठमाडौं । फिफा विश्वकप २०२६ को राउन्ड अफ १६ अन्तर्गतको खेलमा इजिप्टले साविक विजेता अर्जेन्टिनाविरुद्ध एक गोलले अग्रता लिएको छ । अमेरिकाको एटलान्टा स्टेडियममा जारी खेलको पहिलो हाफकाे खेल सकिँदा इजिप्ट एक गोलले अघि …