मधेश प्रदेश सरकार : नेतृत्वमा कांग्रेसको दाबी

सात दलीय गठबन्धनमा ठुलो दल कांग्रेस नै रहेकोले नयाँ सरकार कांग्रेसको नेतृत्वमा बनाउन सबै दल सकारात्मक रहेको उनले बताए।