Use App
Read now
(current)
Download
nagariknetwork.com
1 दिन पहिले
करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु
रौतहटको गौरमा करेन्ट लागेर पूर्व वडाअध्यक्षको मृत्यु भएको छ । गौर नगरपालिका–५ का पूर्व वडाअध्यक्ष रामस्वार्थ राय यादवको बुधबार करेन्ट लागेर मृत्यु भएको हो ।
पूर्ण विवरण