आँबुखैरेनीका महिलाले बेचे सात लाखको सयपत्री

सामूहिक रूपमा सयपत्री खेती गरेका यहाँका महिलाले पहिलो र दोस्रो टिपाइबाट रु सात लाख बराबरको सयपत्री बिक्री गरेका हुन्।