नेपालको वाम आन्दोलन फेरि एकपटक वैचारिक मोडमा उभिएको छ । नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले एमालेमा फर्कने सम्भावनालाई जोड दिँदै समाजवादी क्रान्तिको बाटो अपनाउनुपर्ने शर्त राख्नुभएको छ । एमालेप्रति माया रहे पनि अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सुस्थिर चिन्तन नभएको भन्दै आलोचना गर्नुभयो। एमालेसँग एकता नभए नयाँ पार्टी निर्माण अवश्यम्भावी रहेको उहाँको ठहर […]