‘जारी २’ को काठमाडौं प्रिमियर : च्याब्रुङ बजाउँदै नाचे दयाहाङ- मिरुना (तस्वीर)

काठमाडौं । प्रदर्शनको पूर्वसन्ध्यामा फिल्म ‘जारी २ : सङ अफ च्याब्रुङ’ लाई राजधानीको एक हलमा भव्य प्रिमियर गरिएको छ । ‘कास्ट एन्ड क्रू’ को सहभागितामा आयोजित प्रिमियरमा कलाकार, निर्माता, निर्देशक र प्राविधिकले लिम्बु समुदायको पहिरनमा सजिएर …