एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्दै राष्ट्र बैंक, चिनियाँ कम्पनीलाई ठेक्का

नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान नयाँ नोट छाप्ने भएको छ ।