विकासमा ‘कोर्स करेक्सन’ वाचा, छैन दुई तिहाइको महत्त्वाकांक्षा
१९ वैशाख, काठमाडौं । २०७४ सालमा तत्कालीन नेकपा नेतृत्वमा र अहिले कांग्रेस–एमाले गठबन्धनबाट प्रधानमन्त्री बन्दा संसद्मा केपी शर्मा ओलीको शक्ति उस्तै बलियो छ ।
तर, प्रधानमन्त्री ओली त्यसबेला जस्तो विकासका ‘हावादारी गफ’ आजभोलि गर्दैनन् । नेपाल …