विर्तामोडमा एमालेको जनसभा

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (एमाले) जिल्ला कमिटी झापाद्वारा बिर्तामोडमा आज र्‍यालीसहित जनसभा आयोजना गरिएको छ । विघटित प्रतिनिधिसभाको पुनःस्थापनाको मागसहित एमाले जिल्ला कमिटी झापाले विर्तामोडका तीन अलगअलग स्थानबाट शान्तिपूर्ण र्‍याली निकालेर विर्तामोड नगरपालिका-५ स्थित सिटी सेन्टर अगाडि जनसभा सुरु गरेको हो ।  एमाले पार्टी पोलिटब्युरो सदस्य देवेन्द्र दाहालको नेतृत्वमा विर्तामोड–१ स्थित पश्चिमतर्फबाट र्‍याली सुरु भएको […]