हामीले राजनीति गर्दा ‘राजा पनि एक दिन मर्छन्’ पनि भन्न पाइँदैन थियो : प्रधानमन्त्री
२८ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विपक्षीलाई जसरी पनि होच्याउने र गालीगलौज गर्ने प्रवृत्ति बढ्दै गएको भन्दै त्यसप्रति सजक हुनुपर्ने बेला आएको बताएका छन् ।
शनिबार साँझ डिजिटल मिडिया एलायन्स नेपाल (डिम्यान) को उद्घाटन …