जेनजी लभस्टोरी फिल्म ‘कुमारी’ को प्रदर्शन मिति तय, यस्तो छ केहरसिंहको पार्श्वगायन
काठमाडौं । दिनेश राउतको आगामी निर्देशकीय फिल्म ‘कुमारी’ को प्रदर्शन मिति तय भएको छ । निर्माताले सोमबार पहिलो गीत ‘कता छौ मेरो फूल’ सार्वजनिक गर्दै यसबारे जनाएका हुन् ।
जसअनुसार, यो फिल्म रोमान्टिक ड्रामा २३ माघदेखि …