एरियाना ग्रान्डेलाई ‘दुब्ली’ र ‘डरलाग्दो’ भनेपछि...

पप स्टार तथा अभिनेत्री एरियाना ग्रान्डेले आफ्नो विश्व भ्रमण सकिएपछि सार्वजनिक गतिविधिबाट केही समय विश्राम लिने घोषणा गरेकी छन्।