खल्ती र इनड्राइभबीच सहकार्य, चालक र यात्रुलाई पुरस्कार जित्ने अवसर
१ असोज, काठमाडौं । डिजिटल वालेट खल्ती बाइ आईएमई र राइड- हेलिङ प्लेटफर्म इनड्राइभले राइडको भाडा डिजिटल माध्यमबाट लिने-दिने व्यवस्था गर्न सहकार्य गरेका छन्।
सहकार्यअन्तर्गत इनड्राइभका चालक र यात्रुलाई लक्षित गर्दै तीन महिने अभियान सुरु गरिएको …