गाँजासहितको सुटकेस विमानस्थलको एक्स–रे मेसिनबाट जाँच पास, समातिए ३ विदेशी

३० भदौ, काठमाडौं । क्याथे प्यासिफिक एअरवेजमार्फत भियतनामबाट हङकङ हुँदै आएकी एक महिला लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरको राडरमा पर्छिन् । हवाई मार्ग हुँदै नेपाल आउने यात्रुहरूको प्रोफाइलिङ गर्ने क्रममा म्यानमारकी महिला जिन जिन फाओ ब्युरोको शंकामा …