रूस-युक्रेन युद्ध रोक्न ट्रम्पका ज्वाइँ र दूतले गरे जेलेन्स्कीसँग दुई घन्टा फोनमा कुराकानी

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफले ज्वाइँ जेरेड कुश्नरसँग रूस र युक्रेनको युद्ध अन्त्य गर्नेबारे शनिबार दुई घण्टा फोनमा कुरा गरेका छन्।