रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुल्यो, कस्तो छ कम्पनी ?

२२ मंसिर, काठमाडौं । वैदेशिक रोजगारमा रहेकालाई रिलायन्स स्पिनिङ मिल्सको आईपीओ खुलेको छ । बुक बिल्डिङ विधिबाट मूल्य निर्धारण भई आईपीओ निष्कासन भएको हो । यसअघि सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ विधिबाट मूल्यांकन भई आईपीओ निष्कासन भएकोमा …