‘कान्तरा २’ अक्टोबर ३० मा अमेजन प्राइममा भिडियोमा

मुम्बई । ऋषभ शेट्टी स्टारर दक्षिण भारतीय फिल्म ’कान्तरा च्याप्टर १’ ले बक्स अफिसमा आफ्नो उत्कृष्ट दौडलाई जारी राखेको छ । फिल्मले विश्वब्यापी ७२५ करोड भारु कमाएको छ । भारतीय बक्सअफिसमा अहिलेसम्म ४९४ करोड भारु कलेक्सन …