काठमाडौँ– नेकपा माओवादी केन्द्रले सरकार सञ्चालनको डेढ महिनासम्म पनि नेताको कार्यालय र निवास हेर्न सरकार नपुगेको भन्दै आपत्ति जनाएको छ। मंगलबार निर्वाचनको विषयमा प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वदलीय संवादमा नेकपा माओवादी केन्द्रकी नेतृ पम्फा भुसालले यसबारे सरकारको ध्यानाकर्षण गराएकी हुन्। भदौ २४ गतेको जेनजी आन्दोलनमा नेताका निवास, पार्टी कार्यालय र सरकारी संरचना ध्वस्त भएका […]