परानबारे नीर शाह भन्छन्: यो मेरो पाठशाला भयो

परानको शनिबार ट्रेलर सार्वजनिक कार्यक्रममा शाहले भने, ‘यो फिल्म मेरोलागि पाठशाला नै भयो । मैले परीक्षा दिने क्रममा सदुपयोग गरेको एउटा चलचित्रका रुपमा परानलाई लिएको छु ।’