८ कात्तिक, काठमाडौं । जेनजी आन्दोलनपछि नेतृत्व परिवर्तनको चापमा रहेको नेपाली कांग्रेसभित्र विशेष कि नियमित महाधिवेशनको रस्साकस्सी चलिरहेको छ ।
सभापति शेरबहादुर देउवाले कार्यबाहक सभापति पूर्णबहादुर खड्कालाई सुम्पेका छन् । तर, संस्थापनइतर पक्षले तत्काल विशेष महाधिवेशनको …