ओस्टिओपोरोसिस : साइलेन्ट किलर जसले हड्डी भित्रैबाट कमजोर बनाउँछ

मधुमेह र उच्च रक्तचापको समस्या । प्राय सबैले यो समस्याबारे सुनेका छन् । उही मात्रामा सताउने ओस्टिओपोरोसिस भन्ने रोग अझै धेरैका लागि अपरिचित छ । यी दुवै समस्या जस्तो नसर्ने तर जनस्वास्थ्यमा गम्भीर असर पार्ने …