हिउँमा फसेका पर्यटकको उद्धार गर्न सवारी अभाव

केही पर्यटकलाई घरबास र केहीलाई निजी घरमा व्यवस्थापन गरिएको स्थानीय पर्यटन व्यवसायीले बताएका छन्। उनीहरूका अनुसार सबै विदेशी पर्यटक सुरक्षित छन्।