सिटी स्क्यान सेवा विस्तारमा लमजुङ अस्पताललाई प्राथमिकता दिने मुख्यमन्त्री पाण्डेको प्रतिबद्धता

लमजुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आगामी बजेटमा सिटी स्क्यान सेवा विस्तारका लागि लमजुङको प्रदेश अस्पताललाई प्राथमिकतामा राख्ने बताएका छन् । बेँसीसहर नगरपालिका-८ स्थित अस्पतालको चौथो वार्षिकोत्सव समारोहलाई ३० कात्तिकमा सम्बोधन गर्दै उनले अस्पतालको आवश्यकता र बिरामीको चापलाई ध्यानमा राखेर बजेट व्यवस्थापनका लागि पहल गर्ने बताए । मुख्यमन्त्री पाण्डेका अनुसार लमजुङ अस्पतालको भवन निर्माणका […]