संसद पुनर्स्थापनाको माग राखेर बुटवलमा एमालेको प्रदर्शन

देशभरका जिल्लामा जस्तै नेकपा एमाले रूपन्देहीले पनि बुटवलमा प्रदर्शन सहित जनसभा गरेको छ।