शिवम् सिमेन्टको लाभांश घोषणा, कति दिने भयो?

मंसिर १० गतेसम्म सेयर हुनेले लाभांश पाउने भएका छन्। कम्पनीले मंसिर ११ गते बुक क्लोज मिति तोकेको छ।