पेरिसडाँडामा जेनजी–नेकपा संवाद कार्यक्रम सुरु

जेनजीसँगको नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संवाद कार्यक्रम पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ।