श्रीमान् जसपा नेपालतिर लागेपछि बेलायतबाटै जनमतकी सांसद गुरुङको राजीनामा

३० वैशाख, काठमाडौं । जनमत पार्टीकी लुम्बिनी प्रदेश सांसद गीता गुरुङले बेलायतबाट राजीनामा पठाएको खुलेको छ । बेलायत रहेकी गुरुङले सभामुख तुलाराम घर्तिमगरलाई मंगलबार पत्र लेखेर राजीनामा पठाएकी हुन् । रुपन्देहीकी गुरुङलाई जनमतले समानुपातिक सांसद बनाएको …