१७ माघ, काठमाडौं । नेतृत्वप्रति असमहति जनाउँदै केन्द्रीय सदस्य एवं सचिवालय सदस्य धनकुमारी सुनारसहित १३ जनाले विश्वभक्त दुलाल (आहुति) नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी परित्याग गरेका छन् ।
पार्टी परित्याग गर्नेहरूमा केन्द्रीय सदस्यहरू सुनारसहित गणशे रसाइली, …